यस्ता छन् चुनावमा भाग लिने दल र तिनका चुनाव चिन्ह

काठमाडौं – निर्वाचन आयोगले संविधानसभा चुनावमा भाग लिने दल र तिनका चुनाव चिन्ह सहितको विस्तृत विवरण सार्वजनिक गरेको छ ।

आयोगका अनुसार चुनावमा भाग लिने दलहरुको संख्या १२७ छ ।

मतपत्रमा एमालेको चुनाव चिन्ह सूर्य पहिलो, एकीकृत नेकपा माओवादीको गोलाकारभित्रको हंसिया हथौडा दोस्रो, राप्रपा नेपालको गाई तेस्रो र कांग्रेसको रुख चिन्ह चौथो नम्बरमा हुनेछ ।

यसपाली वितरण गरिएको चुनाव चिन्हहरुमा रेल, परम्परागत ढकनी, गोरुगाडा, डम्फु, चियादानी, गाग्रो बोकेकी महिला लगायत छ ।












0 comments

Write Down Your Responses

Powered by Blogger.