कामुक सेलेनाको यस्तो पोज !

गायिका सेलेना गोमेजलाई हलिउडकै सुन्दर तथा सोझी गायिकाका रूपमा चिनिन्छ,

तर गायक जस्टिन बिबरसँगको प्रेमसम्बन्ध टुक्रिएपछि भने उनी विक्षिप्त हुनुको साटो बिन्दास तथा भड्किलो स्वभावकी भएकी छिन्। 

२१ वर्षीया यी गायिका कन्सर्टमा मात्र होइन, फोटोसेसनका क्रममा समेत आवश्यकताभन्दा बढी नै उदार हुन थालेको पश्चिमा सञ्चारमाध्यमले जनाएका छन्। 

हालै एउटा पत्रिका 'एन ग्रेड' को आवरण पृष्ठको फोटोसेसनका क्रममा उनी भित्री अन्तर्वस्त्रबिना नै प्रस्तुत भइन्।

 सेलेनाको 'ब्रालेस' उक्त तस्बिरका कारण अहिले उनका प्रशंसकहरू आश्चर्यचकित छन्।

 भनिन्छ, बिबरसँगको सम्बन्धमा फाटो आएपछि सेलेनाले त्यसको पर्याप्त फाइदा उठाइरहेकी छिन्।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.