चितवनमा कांग्रेस र एमाले नै अगाडि

चितवनका तीन क्षेत्रमा एमाले र दुईँ क्षेत्रमा कांग्रेसले लिड गरेको छ । एमालेबाट क्षेत्र नं. १मा सुरेन्द्र पाण्डे अघि छन् ।

क्षेत्र नं. ३ मा कृष्णभक्त पोखरेल र पाँचमा दानबहादुर तामाङले अग्रता लिएका छन ।



भने कांग्रेसका शेषनाथ अधिकारी, २ र कांग्रेसका सुशील कोइराला ले ४ नं मा लिड गरेका छन्। स्वतन्त्र भएर कोइरालाको बागी उठेका विकास कोइरालले भने अहिले सम्म जम्मा ३०० मत पाएका छन।

0 comments

Write Down Your Responses

Powered by Blogger.