पूर्वसभामुख सुवास नेम्वाङ इलाम २ बाट बिजयी

काठमाडौं, ७ मंसिर । बिघटित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ इलाम निर्वाचन क्षेत्र नम्वर २ बाट बिजयी भएका छन । उनी अघिल्लो संविधानसभा निर्वाचनमा समेत इलाम २ बाटै बिजयी भएका थिए ।
नेम्वाङले १४ हजार ९ सय ३० मत ल्याई बिजयी भएका छन । उनले नेपाली कांग्रेसका भेषराज आचार्यलाई पराजित गर्दै बिजयी भएका हुँन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.