‘हरेक प्रकारले शारीरिक सम्बन्ध राख्न चाहन्छु’ - कर्टेनी

हालै मात्र एक चर्चित अनलाइन पत्रिकासँग कुरा गर्दै मोडल कर्टेनी स्टोडनले चर्चित रियालिटी शो ‘बीग ब्रदर’मा सहभागी मारियोलाई फेरी देख्न चाहेको खुलाएकी छिन् । उनले आफूलाई जसले खुशी दिन सक्छ उसैसँग डेटमा रमाउन चाहेको बताएकी छिन् ।‘बीग ब्रदर’बाट फर्किएपछि उनले आफ्ना ५३ बर्षका पूर्व पतिसँग शारीरिक सम्बन्ध नराखेको खुलाएकी छिन् । उनले आफू भर्खरैको भएको भन्दै अझै धेरै सम्बन्ध राख्न चाहेको खुलाएकी छिन् । हालै मात्र पूर्व पति डगसँग सम्बन्ध बिच्छेद गरेकी १९ बर्षिय कट्रेनीले आफूहरु बिच व्यापारिक सम्बन्ध भने रहने बताइन् ।

उनले पूर्व पतिसँगको सेक्स सम्बन्धको बिषयमा भनिन्, ‘हामी बिच शारीरिक सम्बन्ध राम्रैसँग चलेको थियो तर म जवान भएकाले विभिन्न प्रकारले सेक्स सन्तुष्टी लिन चाहन्छु ।’ उनले आफ्नो घरसँग अझै पनि सम्पर्क भइरहेको खुलाएकी छिन् । लण्डनमा पुग्दा पुन एकपट उनीहरुलाई भेट्ने कटे्रनीको चाहना छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.