‘हेलो सरकार’मा कर्मचारी विरुद्ध उजुरी
बास्कोटाले आज (सोमबार) आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर ‘हेलो सरकार’मा आएका गुनासाहरु मध्य अधिकांश कार्यान्वयन गर्न निर्देशन दिईएको बताए ।
सरकारी कर्मचारीको व्यवहार रुखो रहेको गुनासो पनि ‘हेलो सरकार’मा आएका छन् । कर्मचारीको व्यवहार सुधार गर्न निर्देशन दिई सकेको बास्कोटाले बताए ।
लोडसेडिङ्गको तालीका भन्दा वढी वत्ती निभेको, चोरी गर्ने उपर उचित कारवाही नभएको, कर्मचारीको बानी व्यवहार अत्यन्त रुखो भएको, वैदेशिक रोजगारीमा लोभ देखाएर ठगिएको लगायतका गुनासो हेलो सरकारमा आएका छन् ।

0 comments
Write Down Your Responses