समाचार,
समाज
»
breaking news : नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध, १२ घण्टा हुदा पनि अझै सुचारु हुन सकेन
breaking news : नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध, १२ घण्टा हुदा पनि अझै सुचारु हुन सकेन
१२ असोज, काठमाण्डौं । नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध भएको छ । गएराति देखि अवरुद्ध सेवा अझै सुचारु हुन सकेको छैन् । प्राविधिक कारणले सेवा अवरुद्ध भएको नेपाल टेलिकमको कार्यालयले जनाएको छ । प्राविधिक कार्य जारी रहेकाले छिट्टै सेवा सुचारु हुने भएपनि कति समयपछि सेवा खुल्ने भन्ने यकिन गर्न कठिन भएको टेलिकम कार्यालयले जनाएको छ
0 comments
Write Down Your Responses