यौन जिवनलाई सुखी बनाउने ५ टिप्स
बढ्दो जिम्मेवारी, कामको चाप तथा बढ्दो तनावका कारण समयक्रमसँगै विवाहित जोडीहरुमा एक अर्काप्रतिको आकर्षा विस्तारै घट्दै जान्छ । यसको सिधा असर उनीहरुको यौन जिवनमा पर्छ । जसका कारण उनीहरुका प्रेमालापका पल समेत दिक्कलाग्दा बन्दछन् र सहवास समेत आनन्ददायी बन्न छाड्छ ।
जिवनमा आउने यस्तो कमजोरीले वैवाहिक जिवनमा समेत नराम्रो असर पुराउन सक्छ । त्यसैले कुनैपनि दम्पत्ति आफ्नो वैवाहिक सम्बन्धलाई दिगो बनाउन सुखी यौन जिवन कायम राख्नेतर्फपनि सचेत हुनर्ुपर्छ । यौन जिवनलाई सुखी तुल्याउने केही टिप्स यस्ता छन्
यदि तपाइँले आफ्नो पार्टनरलाई सहवासमा सन्तुष्टि दिलाउन असफल हुनुभएको छ भने तपाइँले आफुमा भएको यौनिक दुर्वलतालाई घटाउनेतर्फसोँच्नुपर्छ । यसका लागि आफ्नो खानपानमा विशेष ध्यान दिनुहोस् । सन्तुलित तथा पर्याप्त क्यालोरीयुक्त भोजन गर्नुहोस् । यसले तपाइँको सरीरको हर्मोनको स्तर, मस्तिष्कको रसायनिक संरचना, उर्जा, कामोत्तेजना तथा यौनेच्छा बढाउँछ ।
सँगै सुतेपछि गोडा लाग्छ भनेझैँ घरमा सानो तिनो ठास्स ठुस्स तथा झगडा हुन्छ नै । त्यसैले त्यसलाई सामान्य रुपमा लिनुर्पर्छ र सम्बन्ध सुधार्नेतर्फलाग्नुर्पर्छ । सेक्सलाई यस्तो बिग्रिएको सम्बन्ध सुधार्ने वा बन्द भएको बोलचाललाई सुरु गर्ने अस्त्रको रुपमा प्रयोग नगर्नुस् । यस्तो रिसरागमा हुने यौन सम्बन्धलाई न त तपाइँलाई सन्तुष्टि मिल्छ, न त तपाइँको पार्टनरलाई । यस्तो सर्ंर्सगले सम्बन्ध सुधार्ने पनि होइन । त्यसैले पहिले विवाद मिलाउनुहोस्, बन्द भएको बोली तथा चढेको रिसको पारो शान्त पार्नेतर्फलाग्नुहोस् अनि बल्ल समझदारीमा सहबासमा संलग्न हुनुहोस् । त्यसबाट पर्याप्त सन्तुष्टि प्राप्त हुन्छ । सेक्समा जरुरी चिज भनेको सन्तोष हो, न कि केवल शारीरिक मिलन ।
यति पतिको यौन क्षमताको कमी तथा शिघ्र पतन जस्ता कारणले गर्दा पत्नीले
यौन सन्तुष्टि पाउन सकेको छैन भने यस्तोमा श्रीमान सँग झगडा गर्ने वा
सराप्ने कामले यौन जिवन झनै ब्रि्रन्छ । त्यस्तो समस्या भएमा आपसमा छलफल
गर्ने, विभिन्न खाले उपचारका पद्धति अपनाउने, सम्भोगका आसन वा यौन
सन्तुष्टिका अन्य मैथुनिक उपायको अवलम्बन समेत गर्न सकिन्छ ।
नियमित सम्भोग सुखी यौन जिवनका लागि महत्वपूर्ण हुन्छ । यद्यपि सम्भोगको मात्रालाई उमेर, कामको अवस्था लगायतले प्रभावित गर्छ । दैनिक सम्भोग गर्ने महिला वा पुरुष खास उमेर भनदा पाँच सात वर्षतन्नेरी देखिन्छन् । सहवासका बेला सरीरमा निस्कने हर्मोनले व्यक्तिलाई तन्नेरी देखाउने विज्ञहरु बताउँछन् ।
आफ्नै पतिसँगको सम्भोगका दौरान समेत बढि लजाउने तथा खुल्न नसक्ने बानीका कारण धेरै महिलाले चरम आनन्द पाउनबाट बञ्चित हुन्छन् । उनीहरुको त्यस्तो संकोचले पुरुष पार्टनरलाई समेत निराश पार्छ । आफ्नो यौन जिवनलाई हट एण्ड ह्यापनिङ बनाउन चाहनुहुन्छ भने महिला मित्रको लागि सुझाव छ कि संकोचलाई त्याग्नुहोस् । सहबासको अध्याय तपाइँले नै सुरु गरी पार्टनरलाई सरप्राइज दिनुहोस् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
जिवनमा आउने यस्तो कमजोरीले वैवाहिक जिवनमा समेत नराम्रो असर पुराउन सक्छ । त्यसैले कुनैपनि दम्पत्ति आफ्नो वैवाहिक सम्बन्धलाई दिगो बनाउन सुखी यौन जिवन कायम राख्नेतर्फपनि सचेत हुनर्ुपर्छ । यौन जिवनलाई सुखी तुल्याउने केही टिप्स यस्ता छन्
यदि तपाइँले आफ्नो पार्टनरलाई सहवासमा सन्तुष्टि दिलाउन असफल हुनुभएको छ भने तपाइँले आफुमा भएको यौनिक दुर्वलतालाई घटाउनेतर्फसोँच्नुपर्छ । यसका लागि आफ्नो खानपानमा विशेष ध्यान दिनुहोस् । सन्तुलित तथा पर्याप्त क्यालोरीयुक्त भोजन गर्नुहोस् । यसले तपाइँको सरीरको हर्मोनको स्तर, मस्तिष्कको रसायनिक संरचना, उर्जा, कामोत्तेजना तथा यौनेच्छा बढाउँछ ।
सँगै सुतेपछि गोडा लाग्छ भनेझैँ घरमा सानो तिनो ठास्स ठुस्स तथा झगडा हुन्छ नै । त्यसैले त्यसलाई सामान्य रुपमा लिनुर्पर्छ र सम्बन्ध सुधार्नेतर्फलाग्नुर्पर्छ । सेक्सलाई यस्तो बिग्रिएको सम्बन्ध सुधार्ने वा बन्द भएको बोलचाललाई सुरु गर्ने अस्त्रको रुपमा प्रयोग नगर्नुस् । यस्तो रिसरागमा हुने यौन सम्बन्धलाई न त तपाइँलाई सन्तुष्टि मिल्छ, न त तपाइँको पार्टनरलाई । यस्तो सर्ंर्सगले सम्बन्ध सुधार्ने पनि होइन । त्यसैले पहिले विवाद मिलाउनुहोस्, बन्द भएको बोली तथा चढेको रिसको पारो शान्त पार्नेतर्फलाग्नुहोस् अनि बल्ल समझदारीमा सहबासमा संलग्न हुनुहोस् । त्यसबाट पर्याप्त सन्तुष्टि प्राप्त हुन्छ । सेक्समा जरुरी चिज भनेको सन्तोष हो, न कि केवल शारीरिक मिलन ।
यति पतिको यौन क्षमताको कमी तथा शिघ्र पतन जस्ता कारणले गर्दा पत्नीले
यौन सन्तुष्टि पाउन सकेको छैन भने यस्तोमा श्रीमान सँग झगडा गर्ने वा
सराप्ने कामले यौन जिवन झनै ब्रि्रन्छ । त्यस्तो समस्या भएमा आपसमा छलफल
गर्ने, विभिन्न खाले उपचारका पद्धति अपनाउने, सम्भोगका आसन वा यौन
सन्तुष्टिका अन्य मैथुनिक उपायको अवलम्बन समेत गर्न सकिन्छ ।नियमित सम्भोग सुखी यौन जिवनका लागि महत्वपूर्ण हुन्छ । यद्यपि सम्भोगको मात्रालाई उमेर, कामको अवस्था लगायतले प्रभावित गर्छ । दैनिक सम्भोग गर्ने महिला वा पुरुष खास उमेर भनदा पाँच सात वर्षतन्नेरी देखिन्छन् । सहवासका बेला सरीरमा निस्कने हर्मोनले व्यक्तिलाई तन्नेरी देखाउने विज्ञहरु बताउँछन् ।
आफ्नै पतिसँगको सम्भोगका दौरान समेत बढि लजाउने तथा खुल्न नसक्ने बानीका कारण धेरै महिलाले चरम आनन्द पाउनबाट बञ्चित हुन्छन् । उनीहरुको त्यस्तो संकोचले पुरुष पार्टनरलाई समेत निराश पार्छ । आफ्नो यौन जिवनलाई हट एण्ड ह्यापनिङ बनाउन चाहनुहुन्छ भने महिला मित्रको लागि सुझाव छ कि संकोचलाई त्याग्नुहोस् । सहबासको अध्याय तपाइँले नै सुरु गरी पार्टनरलाई सरप्राइज दिनुहोस् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |

0 comments
Write Down Your Responses