प्रत्यक्ष र समानुपातिक जोड्दा कुन दलको कति सिट,हेर्नुहोस्


प्रत्यक्ष र समानुपातिकमा कुन दलको कति सिट
क्र.सं. राजनीतिक पार्टी समानुपातिकमा मत प्रत्यक्ष समानुपातिक जम्मा
१ नेपाली काँग्रेस २४२१२५२ १०५ ९१ १९६
२ नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) २२४३४७७ ९१ ८५ १७६
३ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) १४३८६६६ २६ ५४ ८०
४ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६२४२८१ ० २३ २३
५ मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) २६६२७६ ४ १० १४
६ राष्ट्रिय प्रजातन्त्र पार्टी २५९२३८ ३ १० १३
७ मधेशी जनअधिकार फोरम, नेपाल २१२७३३ २ ८ १०
८ तराई–मधेश लोकतान्त्रिक पार्टी १८०४३५ ४ ७ ११
९ सद्भावना पार्टी १३३५२१ १ ५ ६
१० नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) १३०२६१ ० ५ ५
११ सङ्घीय समाजवादी पार्टी, नेपाल १२१५८० ० ५ ५
१२ राष्ट्रिय जनमोर्चा ९२४९८ ० ३ ३
१३ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ९१९६४ ० ३ ३
१४ राष्ट्रिय मधेश समाजवादी पार्टी ७९६८० ० ३ ३
१५ नेपाल मजदुर किसान पार्टी ६६६४२ १ ३ ४
१६ तराई मधेश सदभावना पार्टी नेपाल ६५४६७ १ २ ३
१७ राष्ट्रिय जनमुक्ति पार्टी ६३८३९ ० २ २
१८ थरुहट तराई पार्टी नेपाल ६२८९४ ० २ २
१९ नेपाल परिवार दल ५१८१९ ० २ २
२० दलित जनजाति पार्टी ४९२४२ ० २ २
२१ अखण्ड नेपाल पार्टी ३६८५१ ० १ १
२२ नेपाली जनता दल ३३२७८ ० १ १
२३ मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) ३२०३१ ० १ १
२४ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल ३०६८९ ० १ १
२५ नेपाः राष्ट्रिय पार्टी २८०२० ० १ १
२६ जनजागरण पार्टी नेपाल २७३९८ ० १ १
२७ संघीय सद्भावना पार्टी २६८३५ ० १ १
२८ मधेश समता पार्टी नेपाल २३९८८ ० १ १
२९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) २१५८१ ० १ १
३० समाजवादी जनता पार्टी २१५३९ ० १ १
स्वतन्त्र ० २ ० २
जम्मा २४० ३३५ ५७५
 

0 comments

Write Down Your Responses

Powered by Blogger.