बाबुरामको क्षेत्रमा एमालेका प्रतिनिधले मत गणना केन्द्र छोडे
बाबुरामको क्षेत्रमा मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि एमालेका बुथ प्रतिनिधिले मत गणनास्थल छोडेको हाम्रा सहकर्मी प्रशन्न पोखरेले जनाएका छन् ।
यसैबीच एमाले प्रतिनिधिले सो मतपेटिकाको सबै मत रद्द गरिनु माग गर्दै मत गणनास्थल छोडेका हुन् । गोरखाका २३ केन्द्रमा बुथ एमाओवादीले कब्जा लिएको भन्दै यसअघि कांग्रेस एमालेसहित ५ दलले पुनः मतदानको माग गरेका थिए।

श्रोत :सेतोपटि.कम
|
0 comments
Write Down Your Responses