मदिराको नशामा दीपिकालाई निर्देशकको जर्बजस्ती चुम्बन
चलचित्र
‘फाइडिंग फैनी’को छायांकन समाप्त भएको अवसरमा आयोजना भएको एक पार्टीमा
नायिका दीपिका पादुकोणलाई निर्देशकले जर्बजस्ती चुम्बन गरेपछि अहिले यसले
सर्वाधिक चर्चा पाएको छ ।
निर्देशक
होमी अडजानिया पार्टीमा सबैभन्दा पहिला पुगेका थिए । पार्टीमा पुगेका उनले
धेरै नै मदिरा पिएको बताइन्छ । मदिराले मात्तिएका होमीले कार्यक्रममा
निक्कै आकर्षक रुपमा पुगेकी नायिका दीपिका पादुकोणलाई चुम्बन गरे ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
दीपिकालाई लिन कार्यक्रम स्थलको मुल
ढोकामै पुगेका उनले दीपिकालाई एक्कासी चुम्बन गरेका थिए । उनको जर्बजस्ती
चुम्बन गर्दा दीपिकाले निक्कै असहज महशुश गरेका थिइन् । तर दीपिकाले कुनै
खालको प्रतिक्रिया भने दिइनन् ।
![]() |


0 comments
Write Down Your Responses