सोनाक्षीको भित्री बस्त्र क्यामेरामा कैद भएपछि
तर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलेट राजा’को एक प्रमोशन कार्यक्रममा भने उनी पहिरन सम्हाल्न नसक्दा आलोचित भएकी छिन् । पहिलो रंगको वन पिस पहिरनमा आएकी सोनाक्षीको भित्री बस्त्र क्यामेरामा कैद हुने समय लागेन । अधिकांश कार्यक्रममा वन पिस छोटो पहिरनमा आउने नायिकाहरुले वार्डरोप मालफक्शनबाट बच्नको लागि विभिन्न उपाय अपनाएका हुन्छन् । तर सोनाक्षीले भने यो कुराको ख्याल गर्न नसक्दा यसको शिकार हुनुपरेको थियो ।
![]() |


0 comments
Write Down Your Responses