समाचार
»
कोरिया भाषा परीक्षामा ८ हजार ७ सय २२ उतिर्ण (पुरा लिस्ट सहित )
कोरिया भाषा परीक्षामा ८ हजार ७ सय २२ उतिर्ण (पुरा लिस्ट सहित )
रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइएको भाषा परीक्षाको परिक्षाफल आज सार्वजनिक भएको छ ।
गत असोज २० र २१ गतेभएको परीक्षामा ४३ हजार ७ सय २ जना सहभागि थिए । जसमध्ये ८ हजार ७ सय २२ जना उत्तीर्ण भएका इपिएस कार्यालयले जनाएको छ ।
उत्तीर्ण भएकामध्ये ३ हजार ७ सय ६२ जना कृषितर्फ र ४ हजार ९ सय ६० जना उत्पादनमूलक कामका लागि उत्तीर्ण भएका छन् ।
कार्यालयले परीक्षाफल इपिएस कार्यालयको वेवसाइट, वैदेशिक रोजगार विभागको वेवसाइट र इपिएस कार्यालय ग्वार्कोको सूचना पाटीमा हेर्न सकिने बताएको छ ।
परीक्षाको नजिताका लागि यहाँ हेर्नुहोला
अथवा तल क्लिक गर्नुहोला :
0 comments
Write Down Your Responses