के छापियो आइतबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० मंसिर १६ गते आइतबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले दलका नेताहरुले कम्तीमा एक वर्षसम्म सहमतिय सरकार बनाउनुपर्ने र सोही अवधिमा संविधान जारी गर्नुपर्ने बताएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

एमाओवादीले समानुपातिकलाई माग पूरा गराउने हतियार बनाउँदै गरेको खबरलाई राजधानी दैनिकले मुख्य बनाएको छ भने प्रमुख तीन दलको बेग्ला बेग्लै चाहना भएको कान्तिपुर दैनिकमा मुख्य खबर छ ।

खासमा खसेको मतको विश्लेषण नयाँ पत्रिकामा छ भने नयाँ राष्ट्रपति संविधानपछि मात्र हुने नागरिक दैनिकमा मुख्य खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.