डडेल्धुरामा बस दुर्घटना १० को मृत्यु

डडेल्धुरा-बाजुराबाट धनगढी तर्फ जादैं गरेको मालिका यातायातको ना ५ ख ७८९ नम्बरको यात्रुबाहक बस डडेल्धुराको मेलखर्क नजिक दुर्घटना हुदाँ १० जनाको मृत्यु भएको छ।


दुर्घटनामा घाइते १६ जनालाइ पउचारको लागि धनगडी लगिएको छ भने १६ जनाको डडेल्धुरामा उपचार भैरहेको छ।बस बिहान करिब ४.३० बजे तिर दुर्घटना भएको प्रहरीले बताएको छ। बस सडक देखि करिब ३ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । सडकबाट बस करिब ३ समय मिटर तल खसेको प्रहरीले बताएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.