महिलाहरुको प्रदर्शनलाइ जमफारा राज्य
सरकारले महत्वका साथ हेरेको बताएको छ। जमफारा राज्यमा आशिंक रुपमा स्लामिक
कानून पनि रहेको छ। यहाँको परम्पराअनुसार महिलाको बिहेको लागी फर्निचर
लानुपर्ने हुन्छ। तर बिहेको लागि श्रीमान् खोजीरहेका केही महिला भने यो
खर्च धान्न नसक्ने अवस्थामा छन्।
'हामी केही महिलाको लागी दुई दुई
छाक खाना जुटाउन पनि मुस्कील छ, किन भने हाम्रो लागी सहारा दिने कोही पुरुष
छैन', प्रदर्शनकारीले मिडिया समक्ष भने।
नाइजेरीयामा बिवाहमा दिने पर्ने दाइजोको कारण पनी उनीहरुले सरकारको सहयोग मागेको बताइएको छ।
बिहेको माग गर्दै हजारौं महिलाको प्रदर्शन
गुसाउ— बिहे गर्न पाउनु पर्ने माग
गर्दै नाइजेरियामा हजारौं महिलाले प्रदर्शन गरेका छन्। महिलाहरुको एक
समूहले राजधानी गुसाउमा बिहेको माग गर्दै जुलुस निकाल्नुका साथै धार्मिक
प्रहरीलाई ज्ञापन पत्र पेश गरेका हुन्।
0 comments
Write Down Your Responses