यस्ता छन् चुनावमा भाग लिने दल र तिनका चुनाव चिन्ह
काठमाडौं – निर्वाचन आयोगले संविधानसभा चुनावमा भाग लिने दल र तिनका चुनाव चिन्ह सहितको विस्तृत विवरण सार्वजनिक गरेको छ ।
आयोगका अनुसार चुनावमा भाग लिने दलहरुको संख्या १२७ छ ।
मतपत्रमा एमालेको चुनाव चिन्ह सूर्य पहिलो, एकीकृत नेकपा माओवादीको गोलाकारभित्रको हंसिया हथौडा दोस्रो, राप्रपा नेपालको गाई तेस्रो र कांग्रेसको रुख चिन्ह चौथो नम्बरमा हुनेछ ।
यसपाली वितरण गरिएको चुनाव चिन्हहरुमा रेल, परम्परागत ढकनी, गोरुगाडा, डम्फु, चियादानी, गाग्रो बोकेकी महिला लगायत छ ।

0 comments
Write Down Your Responses