के छापियो शनिबारका दैनिक पत्रिकामा ?
आज मिति २०७० मंसिर १५ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले सरकारमा सहभागी हुन अधिकांश दलहरु तयार रहेको र कांग्रेस एमालेको गठबन्धनमा आउन तयार रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले कोइराला सत्ताको सिँढी चढ्दै गरेको खबरलाई मुख्य बनाएको छ । त्यस्तै नागरिक दैनिकले असन्तुष्टिले जनलहर ल्याएको खबरलाई मुख्य बनाएको छ । एमाले -कांग्रेस मिल्नै पर्ने शीर्षकको खबरलाई अन्नपूर्ण पोस्टले मुख्य खबर बनाएको छ, भने सहमतिय सरकार असम्भव भएको नयाँ पत्रिकामा खबर छ ।

0 comments
Write Down Your Responses