के इशानी बन्लिन् त मिस वर्ल्ड ?
उनले शुक्रबार यो उपाधीसँगै १० हजार डलर प्राप्त गरेकी थिइन् । मिस वर्ल्डको ६३ औं संकरण जित्ने होडमा ईशानीसँगै विश्वका विभिन्न मुलुकबाट आएका सुन्दरीहरु आतुर छन् ।
स्थानिय समय अनुसार बेलुकी साढे ७ बजेबाट १० बजेसम्म मिस वर्ल्डको फाइनल हुनेछ । यो नेपाली समय अनुसार बेलुकीको सवा ६ हो । ईन्डोनेशियाको बाली भन्ने स्थानको वाली नुसा डुवा कन्भेन्सन सेन्टरमा मिस वर्ल्डको फाइनल हुने बताइएको छ ।

0 comments
Write Down Your Responses