लोकमानसिंहले प्रहरीबाट खुट्टा धुवाए
दसैंको अष्टमीका दिन अघिपछि सुरक्षाकर्मी लिएर गोरखा पुगेका कार्कीले खुट्टा धोइदिने प्रहरीको ढाडमा समातेर उभिएका थिए । प्रहरी नायव महानिरिक्षक वीरेन्द्रबाबु श्रेष्ठसँगै गोरखा पुगेका कार्कीलाई त्यहाँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले स्वागत गरेर गोरखा दरबार पुर्याएका थिए ।
मन्दिर दर्शन जाने क्रममा जुत्ता खोलेपछि कार्कीले उनकै सुरक्षाका लागि खटिएका एक प्रहरीबाट खुट्टा धुन लगाउादै गरेको तस्वीरसँगै कान्तिपुरले प्रकाशित गरेको क्याप्सन विवरणमा लेखिएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |


0 comments
Write Down Your Responses